ॐ
॥ श्रीमद्भगवद्गीता ॥
श्रीमद्भगवद्गीता पारायण बाचन बुकिङ
गीता परिवार नेपालबाट सञ्चालित हरेक शनिबार बिहान ६ बजेबाट सुरु हुने सम्पूर्ण पारायण र शनिबार बाहेक दैनिक बेलुकी ८ बजेबाट सुरु हुने अध्याय पारायणमा भाग लिन इच्छुक गीता साधक तथा सेवीले अनिवार्य रूपमा यो फारम भर्नुहुन अनुरोध छ ।
पारायण विकल्पहरू
आफ्नो पारायण सेवा रोज्नुहोस्
तलका मध्ये कुनै एक विकल्प चयन गरेर सहजै बुकिङ गर्नुहोस् ।
