parayan booking

गीता पारायण बुकिङ फारम

पारायणमा भाग लिन तलको फारम भर्नुहोस् । * चिन्ह लगाइएका फिल्डहरू अनिवार्य छन् ।

व्यक्तिगत विवरण

केवल मोवाइलको न मात्र राख्नुहोस् (देशको कोड नराख्नुहोस्) ।
PRN will be automatically generated after entering your registered mobile number.
Name will be automatically filled from your registered details.

साधक विवरण

बुकिङ

मिति छान्नुहोस् वा मिति नतोकी पनि आवेदन दिन सकिन्छ ।
उपलब्ध बुक भएको प्रतीक्षा बन्द

अगिल्लो सहभागिता

मञ्जुरीनामा एवम् प्रतिवद्धता

पारायणको शुद्धता र गुणस्तरका कारण यस पटक पारायणमा भाग लिने अवसर प्राप्त नभए पनि मेरो कुनै गुनासो छैन ।

शुद्धता र गुणस्तरका निमित्त म थप साधना गर्नेछु ।

कारणवश आफूले इच्छाएको अध्यायबाहेक अन्य कुनै अध्यायको पारायण गर्ने जिम्मेवारी पाएमा पनि म खुसी र पूर्ण लगावका साथ पारायण गर्नेछु ।

पारायणको तयारीका लागि अभिमुखीकरण सत्र सञ्चालन भएमा म अनिवार्य उपस्थित हुनेछु ।

पारायणका लागि तोकिएको मितिमा गीता परिवारले तोकेको ड्रेस कोड, भर्चुअल ब्याकग्राउन्ड र अन्य सबै नीति-निर्देशनहरूको पूर्ण परिपालन गर्नेछु ।

माथि उल्लेखित सबै कागजात तथा विवरण सत्य र सही छन् ।

Scroll to Top