Uncategorized
गीता परिवार नेपालमा हार्दिक स्वागत छ
“भगवद्गीताको ज्ञान, संस्कार र साधनाको अभियान” गीता परिवार नेपाल एक आध्यात्मिक तथा सांस्कृतिक अभियान हो, जसको उद्देश्य श्रीमद्भगवद्गीताको दिव्य ज्ञानलाई घर–घरमा पुर्याई व्यक्ति, परिवार र समाजमा नैतिक मूल्य, आध्यात्मिक चेतना तथा सेवाभावको विकास गर्नु हो। हामी नियमित रूपमा गीता अध्ययन, दैनिक तथा साप्ताहिक गीता पारायण, सत्सङ्ग, बाल तथा युवा कार्यक्रम, सेवा कार्य र आध्यात्मिक प्रशिक्षण
